Rule 21
खाजा भत्ता
व्यवस्थापकले प्रतिष्ठानमा काम गर्ने बालकलाई खाजा भत्ता वापत निजले पाउने पारिश्रमिकको दश प्रतिशत रकम प्रत्येक महिना उपलब्ध गराउनु पर्नेछ ।